Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 876
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

    उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेपछि बिहीबार उनले आत्मसमर्पण गरेका हुन् ।



    पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ ।



    ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार