Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राजदूत थापाले गरे बुझाए महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र

    राजदूत थापाले गरे बुझाए महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 279
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

    थापाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।



    संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित विशेष समारोहमा राजदूत थापाले आफ्नो ओहोदाको पेस गरेपछि महासचिव गुटेर्रेससँग शिष्टाचार भेट समेत गरेका थिए ।



    सो अवसरमा महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिका रूपमा राजदूत थापालाई बधाई तथा स्वागत गर्दै उनको कर्तव्य निर्वाह गर्न र नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार