Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो, अब कहिले हुन्छ ?

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो, अब कहिले हुन्छ ?

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ ।

    असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९ र १० गते हुने भएको हो ।



    ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ।



    असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी ९००४१० र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

    हेर्नुस् सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार