Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

    आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 765
    SHARES

    काठमाडौं । आज बुधबारका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

    संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण बैठक स्थगित भएको हो ।



    संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए ।



    नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । उनको बिहीबार नै अन्तिम संस्कार गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार