Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, एक हजार ३२० घरमा क्षति

    अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो, एक हजार ३२० घरमा क्षति

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 903
    SHARES

    काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् ।



    यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने तालिबान सरकारले आशंका गरेको छ ।



    अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी हेरात प्रान्तनजिकै शनिबार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार