Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तानको केन्द्रीय बैंक

    एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तानको केन्द्रीय बैंक

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 594
    SHARES

    एजेन्सी । अफगानिस्तानको केन्द्रीय बैङ्कले आज एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दैछ ।

    राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको हो ।



    बैङ्कले निकालेको विज्ञप्तिमा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ ।



    गएको हप्ता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने हिजो स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार