Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काबुलमा पेट्रोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

    काबुलमा पेट्रोल बम विस्फोट हुँदा ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 804
    SHARES

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा पेट्रोल बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

    काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा गराइएको विस्फोटमा परी ४ जनाको मृत्यु भएको हो ।



    अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विस्फोटको जिम्मा आईएसआईएसले लिएको छ ।



    गत दुई सातायता सो क्षेत्रमा भएको यो दोस्रो विस्फोट हो । यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विस्फोट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार