Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अफगानिस्तानको राजधानी काबुलमा विष्फोट, दुई जनाको मृत्यु

    अफगानिस्तानको राजधानी काबुलमा विष्फोट, दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 966
    SHARES

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा विष्फोट हुँदा दुईजनाको मृत्यु भएको छ ।

    काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा नौजना घाइते भएका छन् ।



    काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए ।



    उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार