Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • देउराली सहकारीका थप दुई सञ्चालक सिआइबी हिरासतमा

    देउराली सहकारीका थप दुई सञ्चालक सिआइबी हिरासतमा

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको सातदोबाटोस्थित देउराली सहकारीका थप दुई सञ्चालक पक्राउ परेका छन् ।

    कर्जा समितिका संयोजक राजेन्द्र खत्री तथा व्यवस्थापन दिपक केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले आइतबार पक्राउ गरेको हो ।



    सो सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईलाई गत महिना नै प्रहरीले पक्राउ गरिसकेको छ । सो सहकारीमा सर्वसाधरणको करिब पाँच अर्ब फसेको छ ।



    प्रहरीले संगठित अपराध मुद्दामा पनि सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको छ । अध्यक्ष चौलागाईले धेरै ब्याजको प्रलोभनमा निक्षेप संकलन गरी हिनामिना गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार