Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • समाजवादीका सम्मानित नेता खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

    समाजवादीका सम्मानित नेता खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 477
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।

    खनाल निवास डल्लुमा आज बिहान उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो ।



    भेटमा आपसी हित एवं चासोको विषयमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार