Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने एकीकृत समाजवादीको निर्णय

    राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने एकीकृत समाजवादीको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 420
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि दल दर्ता गर्ने निर्णय मात्रै भएको हो ।



    प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्नेछ ।



    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार