Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • यूएईबाट काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशु

    यूएईबाट काठमाडौं आएको एयर अरेबियाको शौचालयमा भेटियो नवजात शिशु

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । यूएईबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ।

    बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको शौचालयमा मृत अवस्थामा शिशु फेला परेको हो।



    एक महिला यात्रुले जहाजको शौचालयमा बच्चा जन्माएको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।



    ती यात्रु कहाँकी हुन् भन्ने खुलेको छैन। यो घटनामा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने भएको छ।

    ती महिला यात्रुलाई केएमसी अस्पताल सिनामंगल लगिएको प्रहरी स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार