Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कस्तुरीको बिनासहित कैलालीबाट एक जना पक्राउ

    कस्तुरीको बिनासहित कैलालीबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 900
    SHARES

    धनगढी । प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेमा चुरे गाउँपालिकाको सहजपुर बस्ने ४५ वर्षीय दानबहादुर बिक रहेका छन् ।



    प्रदेश प्रहरी कार्यालयको टोलीले बिकलाई सहजपुरबाट दुई थान कस्तुरीको बिनासहित पक्राउ गरेको हो ।



    बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार