Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

    पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 528
    SHARES

    भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।

    विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन गरिएको हो।



    अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी भएका थिए ।



    अभिनन्दनअघि विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार