Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कर्णाली प्रदेशमा एमालेका उम्मेद्वारले गरे मनोनयन दर्ता

    कर्णाली प्रदेशमा एमालेका उम्मेद्वारले गरे मनोनयन दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 474
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् ।

    प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरुले मनोनयन दर्ता गएका हुन्।



    एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन्।



    उम्मेदवारी दर्ता गर्न जाँदा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार