Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जर्मनीले फेरि सुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात

    जर्मनीले फेरि सुरु गर्‍यो साउदी अरबमा हतियार निर्यात

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 417
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जर्मनीले साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ ।

    सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर जर्मनीले साउदी अरबमा हतियार निर्यात गर्न थालेको हो ।



    सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्।



    प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई १५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो संकेत दिएको उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार