Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बैतडी प्रशासनले भन्यो – १५ दिनभित्र हतियार बुझाउनू

    बैतडी प्रशासनले भन्यो – १५ दिनभित्र हतियार बुझाउनू

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 1.1K
    SHARES

    बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिनभित्र हतियार बुझाउन आग्रह गरेको ।

    आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।



    शुक्रबार जारी गरेको सूचनामा आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।



    बुझाएका हतियारलाई निर्वाचनपछि फिर्ता गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार