Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ललितपुरमा एक महिला इनारभित्र खसिन्, उद्धारको प्रयास जारी

    ललितपुरमा एक महिला इनारभित्र खसिन्, उद्धारको प्रयास जारी

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 906
    SHARES

    काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।

    दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् ।



    उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् ।



    इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।

    प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार