Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

    सर्वोच्च पुगेकी न्यायाधीश गिरीकी पत्नी आरती पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 597
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा आरती गेटबाटै पक्राउ परेकी हुन् ।



    प्रहरीले आरतीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् ।



    त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।

    रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार