Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन : कृष्णप्रसाद सिटौला

    यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन : कृष्णप्रसाद सिटौला

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 522
    SHARES

    ओखलढुंगा । नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनाव नटुट्ने दाबी गरेका छन् ।

    मत माग्न ओखलढुंगा पुगेका नेता सिटौलाले सो दाबी गरेका हुन् । उनले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताए ।



    गठबन्धन पार्टी र नेताका लागि भन्दा पनि जनताका लागि बनेको उनको भनाई छ ।



    उनले संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार