Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रदेश लोकसेवा आयोग बागमतीले माग्यो एकैपटक ११ सय कर्मचारी [सूचनासहित]

    प्रदेश लोकसेवा आयोग बागमतीले माग्यो एकैपटक ११ सय कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 540
    SHARES

    फाइल फोटो

    काठमाडौं । बाग्मती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

    बाग्मती प्रदेश सरकारका मन्त्रालय र बाग्मती प्रदेशका पालिकाहरुका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि विज्ञापन भएको हो ।



    प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।



    आयोगले माघ २८ गतेभित्र दरखास्त दिइसक्न भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार