Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मेयर बालेनले गरे राष्ट्रियसभा निर्वाचनको मतदान बहिष्कार

    मेयर बालेनले गरे राष्ट्रियसभा निर्वाचनको मतदान बहिष्कार

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 561
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रियसभा चुनावको मतदान बहिष्कार गरेका छन्।

    राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा मेयर बालेनले भने काठमाडौंमै छन् ।



    उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् । मेयर बालेन कार्य व्यस्तताको कारण मतदान गर्न नगएको बालेनको सचिवालयले जनाएको छ ।



    राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार