Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इराक र सिरियामा अमेरिकाले गर्‍यो आक्रमण, ६ जना मारिए

    इराक र सिरियामा अमेरिकाले गर्‍यो आक्रमण, ६ जना मारिए

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 447
    SHARES

    एजेन्सी । अमेरिकी सेनाले इराक र सिरियामा इरान समर्थित मिलिसियाका क्याम्पमा आक्रमण थालेको छ ।

    आफ्नो हवाइ बेसमा भएको आक्रमणको बदलामा अमेरिकाले शक्तिशाली कारबाही सुरु गरेको हो ।



    जोर्डनको हवाइ बेसमा तीन अमेरिकी सैनिक मारिएका थिए भने केही घाइते भएका थिए ।



    त्यसलगत्तै आक्रोशित बनेको अमेरिकाले इरान समर्थित लडाकू समूहलाई जवाफ दिएको छ ।

    अमेरिकाले इराक र सिरियामा शुरु गरेको कारबाही २५ मिनेटभित्र विभिन्न सात ठाउँमा हवाइ आक्रमण गरेको बताइएको छ ।
    आक्रमणमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार