Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अब छोरी जन्मिनेबित्तिकै २५ हजार रुपैयाँ पाइने

    अब छोरी जन्मिनेबित्तिकै २५ हजार रुपैयाँ पाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको छ ।

    पालिकाभित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।



    उक्त कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने निर्णय गरेको बताइएको छ ।



    पालिकाले बालविवाह रोक्न र शिक्षामा अभिप्रेरित गर्नका लागि छोरी जन्मेपछि उसको नाममा २५ हजार उपलब्ध गराउँदै आएको छ ।

    तर गाउँपालिकाले केही शर्त राखेको छ। जसमा पालिकाले कार्यविधि नै बनाएर अगाडि बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार