Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं प्रहरीको प्रवक्तामा एसपी अधिकारी

    काठमाडौं प्रहरीको प्रवक्तामा एसपी अधिकारी

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 9K
    SHARES

    काठमाडौं । काठमाडौं प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् ।

    काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले एसपी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट उनी सरुवा भएर परिसर पुगेका हुन् ।



    त्यहाँका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलको पर्सा सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले फागनु १ गते ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार