Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रि–बजेट छलफलका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस हुने

    प्रि–बजेट छलफलका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस हुने

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 324
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा आउँदो आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि प्रस्ताव पेस हुने भएको छ ।

    प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार आज प्रि–बजेट प्रस्ताव पेस हुन लागेको हो ।



    आज प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि आउँदो २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३ र ३० गतेको समय निर्धारण गरिएको छ । ।



    नयाँ व्यवस्थाअनुसार बजेटको सिद्धान्त तथा प्राथमिकता सरकारले फागुनभित्रै संसद्मा पेस गर्नुपर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार