Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पालो पुर्‍याउन मन्त्रिमण्डल पुनर्गठनको तयारी

    पालो पुर्‍याउन मन्त्रिमण्डल पुनर्गठनको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । आठदलीय गठबन्धनको सहयोगमा १४ महिनाअघि प्रधानमन्त्री बनेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिमण्डल पुनर्गठनको प्रस्ताव सदनमा लैजाने सम्भावना छ ।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डले आज सोमबार संसद्मा सम्बोधन गर्ने पुष्टि गर्दै भने– ‘प्रधानमन्त्रीज्यूले सोमबार सदनमा सम्बोधन गर्ने कार्यतालिका छ । त्यही सम्बोधनमा मन्त्रीपरिषद् पुनर्गठनका विषयमा पनि बोल्नुहोला तर पार्टीमा कुनै छलफल भएको छैन ।’



    राजनीतिक विश्लेषकहरूले भने मन्त्री फेरबदल गर्दैमा सरकार प्रभावकारी नहुने बताएका छन् ।



    माओवादी केन्द्रकै सचिव राम कार्कीले मन्त्री फेरबदलले मात्रै वर्तमान समस्या समाधान नहुने टिप्पणी गरे । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार