Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • थपिए दुई हजार ६७४ जना सहिद, राजपत्रमा नाम प्रकाशित [सूचीसहित]

    थपिए दुई हजार ६७४ जना सहिद, राजपत्रमा नाम प्रकाशित [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 636
    SHARES

    काठमाडौँ । नेपालमा सहिदको संख्या ११ हजार १४१ पुगेको छ ।

    राजपत्रमा दुई हजार ६ सय ७४ जना सहिदको नाम प्रकाशित गरेसँगै सहिदको संख्या ११ हजार १४१ पुगेको हो ।



    सरकारले बिहीबार राजपत्रमा सुचना जारी गर्दैनेपालको राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सम्मान स्वरुप सहित घोषणा गरेको जनाएको छ ।



    अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम सूचीमा समावेश छ ।

    गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद थप्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार