Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपप्रधानमन्त्रीहरूलाई मन्त्रिपरिषद्अन्तर्गतका समितिको जिम्मेवारी दिने निर्णय

    उपप्रधानमन्त्रीहरूलाई मन्त्रिपरिषद्अन्तर्गतका समितिको जिम्मेवारी दिने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 624
    SHARES

    काठमाडौं । सरकारले मन्त्रिपरिषद्अन्तर्गत रहेका समितिहरूको जिम्मेवारी तोकेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समितिहरूको जिम्मेवारी उपप्रधानमन्त्रीहरूलाई तोकेको हो ।



    जसअनुसार राजनीतिक समितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल, आर्थिक समितिमा भौतिक पूर्वाधारमन्त्री पदम गिरी, विधेयक समितिमा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेका छन् ।



    यस्तै सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार