Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गरिने

    सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 423
    SHARES

    काठमाडौँ । सत्तारुढ दलहरूले साझा न्यूनतम कार्यक्रम मंगलबार सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीका दुई दुई जना नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्न लागिएको हो ।



    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा साझा कार्यक्रम सार्वजनिक गरिने छ ।



    गठबन्धन फेरिएर फागुन २१ मा मन्त्रीमण्डल पुनर्गठन भएसँगै सरकारमा पाँच दल सहभागी छन् । सो कार्यक्रममा पाँचै दलका शीर्ष नेता सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार