Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदीप पौडेल भन्छन् – गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको हो

    प्रदीप पौडेल भन्छन् – गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको हो

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 477
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताएका छन् ।

    बुधबार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले कोइराला नेपाली राजनीतिमा निर्भीक, सशक्त र निडर नेताका रूपमा रहेको बताए ।



    कोइरालाको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार