Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

    सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 324
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ।

    सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालबीच बिहीबार संसद् सचिवालयमा भेटवार्ता भएको हो ।



    दाहाल फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रियसभा अध्यक्ष निर्वाचित भएपछि सभामुखसँग भेटवार्ता गरेका हुन् ।



    भेटमा दुवै सदनलाई प्रभावकारी बनाएर लैजानेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार