Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्डविरुद्ध गुलसनले दिलाए नेपाललाई तेस्रो सफलता

    आयरल्याण्डविरुद्ध गुलसनले दिलाए नेपाललाई तेस्रो सफलता

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 291
    SHARES

    काठमाडौं । आयरल्याण्ड ‘ए’ वुल्भ्सविरुद्धको पहिलो टि–२० खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

    आयरल्याण्डको तेस्रो विकेटका रुपमा गुलसन झाले चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड गरेका हुन् ।



    ६.२ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ३८ रन बनाएको छ ।



    आयरल्याण्ड‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार