Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज स्वदेश फर्किँदै सभामुख घिमिरेसहितको टोली

    आज स्वदेश फर्किँदै सभामुख घिमिरेसहितको टोली

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ ।

    सभामुख घिमिरेको सचिवालयका अनुसार टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्न लागेका हुन् ।



    टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।



    सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो।

    सभामुख घिमिरेको टोली स्वीट्जरल्याण्ड उडेपछि प्रतिनिधि सभा बैठक १० दिन रोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार