Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्समाथि नेपालको रोमान्चक जित

    आयरल्याण्ड वुल्भ्समाथि नेपालको रोमान्चक जित

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 435
    SHARES

    काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा आयरल्याण्ड वुल्भ्समाथि ३ रनको रोमान्चक जित हात पारेको छ ।

    २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।



    आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।



    मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए ।

    जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो ।

    पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार