Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आज किन तनहुँ आउँदै छन् राष्ट्रपति पौडेल ?

    आज किन तनहुँ आउँदै छन् राष्ट्रपति पौडेल ?

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 438
    SHARES

    तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु भएका छन् ।

    भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटन गर्न राष्ट्रपति पौडेल यहाँ आउन लागेका हुन् ।



    योसँगै राष्ट्रपति पौडेल चौथो पटकको गृह जिल्लाको कार्यक्रममा सहभागी हुन हुने छन् ।



    यसअघि चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार