Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाललाई पाँचौं सफलता

    आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाललाई पाँचौं सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 372
    SHARES

    काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पाँचौं विकेट लिएको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का ले नेपालका लागि साहब आलमले पाँचौं विकेट लिएका हुन्।



    यो उनको तेस्रो विकेट हो। उनले आयरल्याण्डका गयारेथ डेलानीलाई डकआउट गरे ।



    यसअघि रिजन ढकालले नेपालका लागि १ विकेट लिए। टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार