Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाललाई सातौं सफलता, कमलसिंह ऐरीले लिए विकेट

    आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाललाई सातौं सफलता, कमलसिंह ऐरीले लिए विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 573
    SHARES

    काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले सातौं विकेट लिएको छ।

    आयरल्यान्डको सातौं विकेट कमल ऐरीले लिएका हुन् ।



    उनले आयरल्यान्डका आठौं नम्बरका ब्याट्सम्यान निल रकलाई ४५ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।



    २० ओभरमा आयरल्याण्डले केवल ९३ रन बनाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार