Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आईजीपी कुँवरद्धारा आठ जना एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    आईजीपी कुँवरद्धारा आठ जना एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 945
    SHARES

    काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    आईजीपी बसन्त बहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन्।



    आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच एसपीहरु अंगुर जीसी, सन्तोष तामाङ, राजन लिम्बू, विनोद घिमिरे, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, ढकेन्द्र खतिवडा र यादव ढकाललाई दर्ज्यानी चिन्ह लगाइदिए।



    May be an image of 5 people and text

    गत साता बढुवा समितिले ८ डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

    May be an image of 5 people and text

    समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका एआईजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

    May be an image of 5 people, dais and text

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार