Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • सन्दीप लामिछानेको मुद्धामा ‘प्रत्यर्थी झिकाउने’ उच्च अदालतको आदेश

    सन्दीप लामिछानेको मुद्धामा ‘प्रत्यर्थी झिकाउने’ उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 627
    SHARES

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउने उच्च अदालत पाटनले आदेश दिएको छ ।

    शुक्रबार मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।



    सन्दीपको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट फैसला फरक पर्न सक्ने देखिँदा प्रत्यर्थी वादी नेपाल सरकारलाई झिकाउने आदेश दिएको बताइएको छ ।



    अब दुवै पक्षको कानुन व्यवसायीको उपस्थितिमा मिसल प्रमाण हेरी बहस हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार