Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इलाम-२ मा कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

    इलाम-२ मा कांग्रेसका डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 282
    SHARES

    इलाम । इलाम २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।



    वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ ।



    एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार