Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    आज तीन वटा संसदीय समितिको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 216
    SHARES

    काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

    जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठक बस्दै छ ।



    बैठकमा राष्ट्रिय सभाबाट पारित भएका सङ्कल्प प्रस्तावहरूको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुनेछ।



    त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्य क्षेत्रका विषयमा विज्ञहरूसँग छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार