Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अस्थिरताको जड निर्वाचन प्रणाली हो, कांग्रेस–एमाले मिल्नुको विकल्प छैन : शेखर कोइराला

    अस्थिरताको जड निर्वाचन प्रणाली हो, कांग्रेस–एमाले मिल्नुको विकल्प छैन : शेखर कोइराला

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताएका छन् ।

    लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    उनले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको बताए । उनले कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए ।



    निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार