Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशका लागि सहादत प्राप्त गरेका सहिदहरूको सम्मान हुन सकेन : सभापति देउवा

    देशका लागि सहादत प्राप्त गरेका सहिदहरूको सम्मान हुन सकेन : सभापति देउवा

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 327
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको टिप्पणी गरेका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज अनावरण गर्दै यस्तो बताएका हुन् ।



    उनले सहिदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरूको सबैले सम्मान गर्नुपर्ने बताए ।



    सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको सभापति देउवाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार