Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले पर्वतको अध्यक्षमा पहाडी निर्वाचित

    एमाले पर्वतको अध्यक्षमा पहाडी निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 213
    SHARES

    पर्वत। नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी विजयी भएका छन् ।

    १०औं अधिवेशनबाट पदमपाणी शर्मालाई पराजित गर्दै पहाडी विजयी भएका हुन् ।



    पहाडीले २२८ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी शर्माले १२७ मत पाए ।



    विमल लामिछानेले २१७ मत ल्याएर उपाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी मिनप्रसाद श्रेष्ठले १४८ मत पाए ।

    सचिवमा सुवासचन्द्र पौडेल, खुला उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिलातर्फ विन्दु अधिकारी विजयी भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार