Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

    एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 756
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै छन् ।

    ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।



    नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो।



    अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ । यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ ।

    सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार