Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रोकिएन नेपालको विकेट पतन, १८ बलमा ५ रन बनाएर रोहित पौडेल आउट

    रोकिएन नेपालको विकेट पतन, १८ बलमा ५ रन बनाएर रोहित पौडेल आउट

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं। एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि यूएईविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ।

    अलअमरेत क्रिकेट ग्राउन्ड १ मा टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो।



    अली नासिरको सातौं ओभरको अन्तिम बलमा सैइद हैदरबाट क्याच आउट भए। बाउन्सर बलमा क्याच आउट भएका थिए ।



    ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

    सन्दीप जोरा १२ बलमा २२ र उनलाई साथ दिन कुशल मल्ल आएका छन् ।

    यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने ८ रन बनाएर आशिफ शेख आउट भए। १८ बलमा कप्तान पौडेलले ५ रन बनाएर आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार