Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा पाण्डे नियुक्त

    प्रधानमन्त्रीको युवा तथा सामाजिक विकास विज्ञमा पाण्डे नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को युवा तथा सामाजिक विकास विज्ञमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।

    वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई सामाजिक विकास विज्ञ नियुक्त गरेको हो।



    नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) पाण्डे केही दिनअघि मात्र माओवादी केन्द्रमा फर्किएका थिए।



    बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार