Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इन्टर मिलानले जित्यो इटालियन सिरी ‘ए’ को उपाधि

    इन्टर मिलानले जित्यो इटालियन सिरी ‘ए’ को उपाधि

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 300
    SHARES

    काठमाडौं । एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ ।

    मिलानोमा भएको राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो ।



    अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ ।



    इन्टरलाई च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे। मिलानका फिकायो तोमारीले एक गोल फर्काए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार