Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतको सामुन्ने सीमामा केही चुनौती छन् : भारतीय विदेशमन्त्री

    भारतको सामुन्ने सीमामा केही चुनौती छन् : भारतीय विदेशमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 603
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतका विदेशमन्त्री एस जय शंकरले भारतको सामुन्ने सीमामा केही चुनौती रहेको बताएका छन् ।

    मंगलबार हैदरावादमा आयोजित ‘फरेन पोलिसी द इन्डिया वेः फ्रम डिफिडेन्स टू कन्फिडेन्स’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।



    उनले भने, “ती चुनौतीबाट बच्ने उपाय केवल सार्वजनिक रुपमा आफ्नो छबि बनाउने काम नभएर आवश्यक ढाँचाको संरचना निर्माण, सेनालाई मद्यत गर्ने र यस्तो प्रणाली बनाउने हो जसले सीमाको खतराको अवस्थामा जवाफ दिन सकोस् ।”



    उनले सन् २००८मा भएको मुम्बई हमलालाई लिएर तत्कालीन युपीए सरकारलाई समेत आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार